एमाले सांसद रावलले दिए राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले सांसद रावलले दिए राजीनामा


३ श्रावण २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको दिएका छन् ।

अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका रावलले आइतबार (आज) सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा राजीनामा दिएको घोषणा गरेका हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस