१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविले २३ क्याम्पसलाई दियो एमबीएस पढाउन स्वीकृति

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्बन्धन प्राप्त २३ क्याम्पसलाई एमबीएस पढाउन स्वीकृति दिएको छ ।

सामुदायिक क्याम्पसका रुपमा सञ्चालित २३ वटा क्याम्पसलाई त्रिवि व्यवस्थापन सङ्कायले एमबीएस कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिएको हो ।
त्रिवि कार्यकारी परिषद्ले गत असार २८ गते यस्तो निर्णय गरेको हो ।

जसअनुसार शैक्षिक सत्र ०७८÷७९ देखि एमबीएस कार्यक्रम सञ्चालन हुँदै छ । सम्बन्धन प्राप्त गर्ने क्याम्पसहरूमा उपत्यकाबाहिर २१ र काठमाडौँका दुई वटा कलेज रहेको त्रिविद्वारा जारी सूचनामा उल्लेख छ। स्वीकृति पाएको क्याम्पसले कार्यक्रम सम्बन्धन शुल्क बुझाएको बैङ्क भौचरसहित यही साउन १० गतेभित्र डीनको कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।

सम्बन्धन प्राप्त काठमाडौँ उपत्यकाभित्रका क्याम्पसले पाँच लाख र उपत्यका बाहिरकाले दुई लाख ५० हजार रुपैयाँ सम्बन्धन शुल्क बुझाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस