काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दै छ । आज दिउँसो २ बजे संसद् भवनमा बैठक बोलाइएको हो ।
आज बस्ने प्रतिनिधिसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा सांसदहरूले खेल्ने भूमिकाकाबारेमा छलफल गर्न बैठक बोलाइएको हो ।
संसद् अधिवेशन आज अपराह्न ४ बजे बस्दै छ ।