२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगन्जमा गर्ल्स कलेज सञ्चालनकाे तयारी

अ+ अ-

कर्णाली ब्युरो । नेपालगन्ज उप–महानगरपालिकामा नयाँ शैक्षिक सत्रदेखि गर्ल्स कलेज सञ्चालन हुने भएको छ ।

नगर प्रमुख डा. धवल शमशेर राणा नेतृत्वको टोलीले आइतबार सम्बन्धनका लागि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह लगायतका उच्च पदाधिकारीसँग छलफल गरेका छन् ।

उपकुलपति प्रा.डा सिंह भन्छन्, ‘महिला उत्थानका लागि नेपालगन्ज बाँकेमा गल्र्स कलेज आवश्यक छ । विश्वविद्यालयले तयार पार्न थालेको मापदण्ड आधार पुरा गरेमा सहजपूर्ण तवरले गर्ल्स कलेजको सम्बन्धन नेपालगन्ज उप–महानगरपालिले पाउने छ ।’

उप–महानगरपालिका–८ मा कलेजको ४० कोठे भवन निर्माण भइसकेको छ । असार १० गते भएको ९ औँ नगर सभाबाट कलेजको नियमावली पारित भएको छ ।

पहिलो वर्ष स्नातक तहमा कानुन, कम्प्युटर विज्ञान, मानविकी र शिक्षा संकायको अध्ययन अद्यापनका लागि प्रस्तावना तयार पारिएको छ । केही दिनमै उक्त प्रस्ताव औपचारिकरुपमा विश्वविद्यालयमा पेस गरिने नगरप्रमुख राणाले बताए ।

प्रतिक्रिया दिनुहोस