काठमाडौँ । ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार बिहान भएको खेलमा चिलीलाई हराउँदै ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको हो ।