१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि विकास बैङ्कद्वारा क्रेडिट कार्ड जारी

अ+ अ-

काठमाडौँ । कृषि विकास बैक लिमिटेडले क्रेडिट कार्ड जारी गरेको छ । आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउन, बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार आधुनिक वस्तु तथा सेवाहरू उपलब्ध गराउँदै आइरहेको बैकले २०७८ साल वैशाख महिनाबाट क्रेडिट कार्ड व्यवसायको सुरुवात गरेको हो ।

हालसम्म यस बैकले ७८ वटा कार्डहरू जारी गरिसकेको छ । नेपालका सरकारी स्तरका बैकहरूमा यो सेवा प्रदान गर्ने पहिलो बैक भएको छ ।

कार्यालयको कार्यक्षेत्र भित्र बसोबास गरी दिगो आयस्रोत भएका विश्वासिला नेपाली नागरिकहरू, यस बैकका पूर्व कर्मचारीहरू तथा बैङ्कका कर्मचारीहरूले यो सुविधा प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।

यस बैककले जारी गरेको क्रेडिट कार्डको सीमा न्यूनतम रु २५ हजार देखि अधिकतम रु दश लाखसम्म कायम गरिएको छ । त्यसै गरी इएमभी, कम्प्लेन्स, कन्ट्याक्टलेस पेमेन्ट फिचर, नेपाल र भारतमा चल्ने, पीओएस टर्मिनलमार्फत विभिन्न वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने विशेषताहरू रहेको बैकले जनाएको छ ।

साथै बैङ्कले क्रेडिट कार्ड सुविधा लिन आफूलाई पायक पर्ने कृषि विकास बैङ्क लि.का शाखा कार्यालयहरूमा सम्पर्क राख्न ग्राहकहरुमासमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस