९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, १० दिन निषेधाज्ञा थप हुन सक्ने

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्ने भएको छ । आज दिउँसो २ बजे पछि बैठक बस्ने भएको हो ।

आजको बैठकले निषेधाज्ञाबारे थप निर्णय गर्ने बताइएको छ । भोलि राती १२ बजेदेखि जारी निषेधाज्ञाको अवधि सकिन लाग्दा केही प्रावधानलाई परिमार्जन गर्दै निषेधाज्ञाको समय थप गर्ने बताइएको छ । आजको बैठकले निषेधाज्ञा थपबारे निर्णय सार्वजनिक गर्ने छ ।

यसअघि बसेको बैठकमा किराना पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजे सम्म खोल्न दिने विषयमा छलफल भएको र आज यस बारे निर्णय सार्वजनिक हुने छ ।

हाल तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिइएको छ । उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस