२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला आयोगद्वारा आइसोलेशन सेन्टरको स्थलगत अनुगमन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय महिला आयोगले विभिन्न आइसोलेशन सेन्टरको स्थलगत अनुगमन गर्नाका साथै त्यहाँबाट प्रदान गरिने कोरोना उपचार सेवाका बारेमा आज अनुगमन गरेको छ ।

आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीको नेतृत्वको टोलीले ललितपुर महानगरपालिकामा रहेका दुई आइसोलेशन सेन्टरको स्थलगत अनुगमन गरी जानकारी लिएको छ ।

अनुगमनका क्रममा ललितपुर महानगरपालिका–२६, सुनाकोठीमा अवस्थित नेपालयुथ फाउन्डेसनले ललितपुर महानगरपालिकासँगको सहकार्यमा कोभिड–१९ प्रभावितका लागि ५० श्यया क्षमताको आइसोलेशन संचालनमा ल्याएकोमा यसबाट हालसम्म ८० जना (४९ पुरुष, ३१ महिला) ले सेवा लिईसकेको पाइएको छ ।

टोलीले ललितपुर महानगरपालिका, वागडोलस्थित ज्यापु समाज ज्येष्ठ नागरिक आनन्द निकेतनको नवनिर्मित भवनमा ललितपुर महानगरपालिकासँगको सहकार्यमा गत १० दिन अघिदेखि सञ्चालनमा ल्याइएको ८० श्यया क्षमताको आइसोलेशन सेन्टर पनि अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा उक्त आइसोलेशन सेन्टर अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस