२४ घण्टामा थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि, १९६ को मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

२४ घण्टामा थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि, १९६ को मृत्यु


४ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै सोही अवधिमा कोरोना भाइरस संक्रमणबाट १९६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यसअघि सोमबार देशभर ९२४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो भने २१४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस