५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय दूतावासबाट फर्केर सीधै बालुवाटार हान्निए महन्थ 

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरको दौडधुप जारी छ ।

बिहानदेखि विभिन्न वार्ता र छलफल गर्दै विपक्षी गठबन्धनलाई असफल बनाएपछि भारतीय दूतावास पुगेका उनी त्यहाँबाट फर्किएर केपी ओलीलाई अग्रिम बधाई दिन बालुवाटारमा पुगेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरी आफ्ना सांसदलाई भक्तपुरको रिसोर्टमा राखेर ठाकुर दिउँसो लैनचौरस्थित भारतीय दूतावास छिरेका उनी दूतावासमा दुई घण्टा लामो संवादपछि प्रधानमन्त्री ओलीलाई भेट्न सीधै बालुवाटार गएका हुन् ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग वार्ता सफल भएर ओली पुनः प्रधानमन्त्री हुने निश्चित भएसँगै उनी आफ्ना सांसद राखिएको भक्तपुरको रिसोर्ट नगई सिधै बालुवाटार पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस