२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै

अ+ अ-

काठमाडौँ । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदै छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन नसकेपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि विपक्षी दललाई दिएको तीन दिनको समय आज सकिन लागेको हो।

प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेपछि विपक्षी दलले बहुमत पुर्‍याएर राष्ट्रपतिसमक्ष नयाँ प्रधानमन्त्रीको नाम पेस गर्नुपर्ने हुन्छ । यदि विपक्षी दलले बहुमत पुर्‍याउन नसके संसदमा सबैभन्दा धेरै सांसद रहेको दलको नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने प्रावधान छ । संसदमा अहिले सबैभन्दा ठुलो दल एमाले नै हो । र त्यसको संसदीय दलका नेता केपी शर्मा ओली नै हुन् ।

त्यसकारण ओलीलाई पुनः प्रधानमन्त्री हुनबाट रोक्ने एमालेका माधव नेपाल र झलनाथ खनाल समूहले सांसद पदबाट राजीनामा दिने की पार्टी परित्याग गर्ने निर्णय गरिसकेका छैनन् । नेपाल खनाल समूहले जसपाको निर्णय कुरिरहेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार गठनका लागि जसपा र माओवादी केन्द्रसँग छलफल गरेका छन् । तर हालसम्म देउवाले बहुमत जुटाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस