२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

के हो राष्ट्रपतिको उपस्थितिमा ओली–नेपालको ‘भद्र सहमति’ ?

अ+ अ-

काठमाडौँ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबिच शीतल निवासमा ‘भद्र सहमति’ भएको बुझिएको छ ।

मध्यरातसम्म शीतल निवासमा भएको छलफलले नयाँ घटनाक्रम विकसित गरेको र आन्तरिक छलफलमा जुटेका प्रधानमन्त्री ओलीले छिट्टै केही नयाँ सन्देश दिने एक नेताले बताए । दुवै नेताबिच राष्ट्रपतिको उपस्थितिमा भएको भनिएको भद्र सहमतिबारे नेताहरूले भने केही बताएका छैनन् ।

नेकपा एमालेको विभाजन रोक्न राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग बिहीबार मध्यरातसम्म छलफल गरेकी छन् ।

शेरबहादुर देउवालाई भेटेर शीतल निवास पुगेका माधव नेपालसँग राष्ट्रपतिले कुरा गरिरहेकै बेला प्रधानमन्त्री तथा अध्यक्ष ओली पनि मिसिएपछि राति १२ बजेसम्म निर्णायक छलफल चलेको थियो ।

स्रोतका अनुसार नेपालले राष्ट्रपतिको उपस्थितिमा अध्यक्ष ओलीबाट कारबाही नहुने ग्यारेन्टी चाहेको र सोही अनुसार सहमतिको दिशामा अघि बढेको छ ।

राष्ट्रपतिले ओली र नेपालसँग बिहीबार अलग अलग छलफल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस