काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आज साँझ ५ बजे ओली निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।