२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको संख्या १६९ पुग्यो, अन्तिम डोमिनिका

अ+ अ-

काठमाडौँ । डोमिनिका–नेपाल कुटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको संख्या एक सय ६९ पुगेको छ ।

शुक्रबार संयुक्त राष्ट्रसंघका नेपाली राजदूत अमृत बहादुर राई र डोमिनिकाका न्यूयोर्कस्थित स्थायी मिसनका लागि राजदूत लोरेन रुथ बनानिसबीच दुई देशको विचमा कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

दुवै राजदूतले एक संयुक्त पत्रमार्फत संयुक्त राष्ट्रसंघका महासचिवलाई कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराएका छन् । दुई राजदूतको विचमा द्विपक्षीय सम्बन्धलाई कसरी विस्तार गर्ने र पारस्परिक हितका लागि काम गर्ने विषयमा समेत कुराकानी भएको न्यूयोर्कस्थित नेपाली मिसनले बताएको छ ।

नेपाल र डोमिनिका जी–७७ र असंलग्न आन्दोलनका सदस्य मुलुक हुन् ।

प्रतिक्रिया दिनुहोस