२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी रणनीति बनाउन कालिमाटीमा खनाल-नेपाल समुहको बैठक जारी

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बुधबार मध्यान्ह १२ बजेदेखि कलंकीस्थित मेगा पार्टी प्यालेसमा बैठक जारी रहेको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार बैठकमा आगामी रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै एकलौटी निर्णय लिएपछि खनाल-नेपाल समूह आन्तरिक रणनीति बनाउन जुटेको हो ।

केन्द्र बाहेक खनाल-नेपाल समूहले समानान्तर कमिटी गठनलाई जारी राखेको छ । अध्यक्ष ओलीले २३ फागुनको सर्वोच्च अदालतको फैसलाअनुसार विपरीत निर्णय लिएको भन्दै यो समूहले समानान्तर संगठन बनाइरहेको छ ।

अध्यक्ष ओलीले भने समानान्तर संगठन बनाएको भन्दै नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना निष्कासन गरिएको पत्र थमाएको छ ।

ओलीले फेरि २७ सांसदलाई सांसद पदबाट किन निष्कासन नगर्ने भनी स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरण सोध्ने निर्णय खारेजीको माग गर्दै नेपाल समूहले सर्वोच्चमा रिट समेत दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस