काठमाडौँमा भूकम्पको धक्का महसुस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँमा भूकम्पको धक्का महसुस


१५ बैशाख २०७८, बुधबार


काठमाडौँ। काठमाडौँको कलङ्की आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

गए राति १ बजेर ५९ मिनेटमा ३.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस