परराष्ट्रको कन्सुलर सेवा विभागले इमेल र फोन मार्फत सेवा प्रवाह गर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

परराष्ट्रको कन्सुलर सेवा विभागले इमेल र फोन मार्फत सेवा प्रवाह गर्ने


प्रशासन संवाददाता

१४ बैशाख २०७८, मंगलबार


काठमाडौँ । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले वैशाख १४ गतेदेखि इमेल र फोनमार्फत सेवा प्रवाह गर्ने भएको छ ।

सोमबार सूचना प्रकाशित विभागले कोभिड–१९ का कारण अत्यावश्यक कन्सुलर सेवा प्रवाह इमेल र फोनमार्फत हुने जनाएको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस