काठमाडौँ । चोरी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ विराटनगर महानगरपालिका–२ दुर्गाचोकका २८ वर्षीय कुलदीप रायलाई मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई जिल्ला अदालत मोरङमा बुझाइएको प्रहरीले जनाएको छ ।