मलेसियाविरुद्ध नेपालको सानदार जित « प्रशासन
prasaLogo
६ बैशाख २०७८, सोमबार

मलेसियाविरुद्ध नेपालको सानदार जित


प्रकाशित मिति : 19 April, 2021 4:03 pm

काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा मलेसियाविरुद्ध नेपालले ९ विकेटको सानदार जित हात पारेका छ ।

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा कुशल भुर्तेलको अर्धशतकसँगै नेपालले लगातार दोस्रो जित हात पार्न सफल भएको हो ।

यस अघि (शनिबार) को खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस