मलेसियाविरुद्ध नेपालको सानदार जित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मलेसियाविरुद्ध नेपालको सानदार जित


६ बैशाख २०७८, सोमबार


काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा मलेसियाविरुद्ध नेपालले ९ विकेटको सानदार जित हात पारेका छ ।

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा कुशल भुर्तेलको अर्धशतकसँगै नेपालले लगातार दोस्रो जित हात पार्न सफल भएको हो ।

यस अघि (शनिबार) को खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस