एमसीसीको विरोधमा २२ राजनीतिक सङ्गठनले गरे प्रदर्शन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमसीसीको विरोधमा २२ राजनीतिक सङ्गठनले गरे प्रदर्शन


६ बैशाख २०७८, सोमबार


काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)को विरोधमा माइतीघरमा २२ राजनीतिक सङ्गठनले प्रदर्शन गरेका छन् ।

एमसीसीसम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिँदै प्रदर्शन गरेको विरोधमा सहभागीले जानकारी दिए ।

प्रदर्शनकारीहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसीसी खारेज गर’ जस्ता नारा लगाउँदै विरोध जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस