५२ वर्षपछि लेस्टर सिटी फाइनलमा « प्रशासन
Logo १७ चैत्र २०८०, शनिबार
   

५२ वर्षपछि लेस्टर सिटी फाइनलमा


६ बैशाख २०७८, सोमबार


काठमाडौँ । ५२ वर्षपछि प्रिमियर लिग क्लब लेस्टर सिटी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा लेस्टरले साउथह्याम्पटनलाई १–० गोल अन्तरले पराजित गर्दै फानलमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन किलेची हेनाकोले निर्णायक गोल गरेका हुन् । खेलको ५५ औं मिनेटमा हेनाकोले गोल गर्दै टिमलाई १–० गोलको जित दिलाएका हुन् ।

योसँगै लेस्टरले फाइलनमा चेल्सीसँगको भेटलाई पक्का गरेको छ । चेल्सी सेमिफाइलन खेलमो म्यान्चेस्टर सिटीलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।

लेस्टर सन् १९१६ पछि पहिलो पटक एफए कफको फाइलनलमा प्रवेश गरेको हो

Tags :
प्रतिक्रिया दिनुहोस