फाइनल खेलमा सुदूरपश्चिमले एपीएफविरुद्ध ब्याटिङ गर्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

फाइनल खेलमा सुदूरपश्चिमले एपीएफविरुद्ध ब्याटिङ गर्दै


२८ चैत्र २०७७, शनिबार


काठमाडौँ । ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । एपीएफले सुदूरपश्चिमविरुद्ध बलिङ गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस