२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीद्वारा स्लोभाक प्रधानमन्त्रीलाई बधाई

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्लोभाक गणन्त्र स्लोभाकको प्रधानमन्त्रीमा एडुवार्ड हेगेर नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हेगेरलाई आज एक बधाई सन्देश पठाउँदै दुई देशबीचको सम्बन्ध सुमधुर रहेकामा सन्तुष्टि व्यक्त गरेका छन् ।

सन्देशमा उनले द्विपक्षीय सम्बन्धलाई व्यापार, लगानी र प्रविधिका क्षेत्रमा अझ विस्तार गर्ने नेपालको चाहना व्यक्त गर्नुका साथै जनस्तरको सम्बन्ध र सम्पर्कलाई सुदृढ तुल्याउने अभिलाषा प्रकट गरेका छन् । कोभिड–१९ को महामारीविरुद्धको स्लोभाक गणतन्त्रको लडाइँप्रति प्रधानमन्त्री ओलीले ऐक्यबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले इभान कोर्कोक गणतन्त्र स्लोभाकको परराष्ट्र तथा युरोपेली मामिलामन्त्री नियुक्त भएकामा बधाई ज्ञापन गरेका छन् । उनलाई आजै पठाएको बधाई सन्देशमा मन्त्री ज्ञवालीले भूपरिवेष्टित एवं पर्वतीय देश नेपाल र गणतन्त्र स्लोभाकले साझा चासोका विषयमा द्विपक्षीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा सघन साझेदारी गर्नुपर्नेमा जोड दिएका छन् ।

आजै परराष्ट्रमन्त्री ज्ञवालीले ब्राजिलको विदेशमन्त्रीमा कार्लोस अलवेर्टो फ्राङ्को फ्राङ्का नियुक्त भएकामा बधाई ज्ञापन गरेका छन् । नवनियुक्त विदेशमन्त्रीलाई पठाएको बधाई सन्देशमा मन्त्री ज्ञवालीले व्यापार, लगानी, कृषि प्रविधि तथा पर्यटन क्षेत्रमा द्विपक्षीय सहयोग प्रवद्र्धनको अवसर नेपालले खोजिरहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस