२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चैत २७ मा प्रदर्शनमा हुने चलचित्र ‘गुड फ्रेन्ड’को ट्रेलर रिलिज

अ+ अ-

काठमाडौं । यही चैत २७ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘गुड फ्रेन्ड’को ट्रेलर रिलिज गरिएको छ ।

बुधवार (आज) प्रदर्शन मिति घोषणा गर्दै उक्त चलचित्रको निर्माण टिमले चलचित्रको ट्रेलर रिलिज गरेको हो । साथीबीचको सम्बन्ध, प्रेम र समर्पणको कथामा निर्माण भएको सो चलचित्रलाई निर्देशक राजबहादुर सानेले निर्देशन गरेका हुन् । चलचित्रमा मुकेश ढकाल, सबिना कार्की, राज सिंह, दीपक बिक्रम शाही, एलवी कटुवाल, राजन महर्जन, बसन्त बर्मा, पूजा महर्जन, धिरज खत्री, भूमिका सापकोटा लगायतको अभिनय रहेको छ ।

बिजी बर्मा फिल्मस्को ब्यानरमा बसन्त बर्माको प्रस्तुति रहेको चलचित्रमा बसन्त बर्मा, राज सिंह र पम्फा बर्माको लगानी रहेको छ । त्यस्तै, चलचित्रको सह–निर्मातामा बारुफ बर्मा र पारुबी बर्मा रहेका छन् । चलचित्रमा प्रदीप खड्काको द्वन्द्व निर्देशन र प्रवल प्रधानको सम्पादन रहेको छ ।

रिलिज मिति घोषणा गरिसकेका चलचित्र ‘लप्पन छप्पन २’ ‘मनसँग मन’ र ‘कृष्ण लिला’ ले कोरोनाका कारण अनिश्चितकालका लागि रिलिज स्थगित गरेका छन् । आउँदै गरेको नयाँ वर्षमा सिनेमा हलहरु चलचित्रविहीन हुने देखिए पनि यही चैत २७ गते भने, नयाँ चलचित्र ‘गुड फ्रेन्ड’ रिलिज हुने भएको छ ।

ट्रेलर

प्रतिक्रिया दिनुहोस