३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से ४३ अङ्कले बढेर २६ सय विन्दुभन्दा माथि

अ+ अ-

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से ४३ अङ्कभन्दा धेरैले बढेको छ । व्यापारबाहेक अरू सबै समूहको शेयर उकालो लागेपछि नेप्से ४३ दशमलव ३६ अङ्कले बढेर २६ सय १९ दशमलव शून्य दुई विन्दुमा पुगेको छ ।

बुधवार बैंकिङ समूहको शेयर झण्डै ४१ अङ्कले बढेको छ । यस्तै विकास बैंकको ४३ अङ्कले, होटल र पर्यटनको ६३ अङ्कले, जलविद्युतको ३५, फाइनान्सको नौ, माइक्रो फाइनान्सको २७, जीवन बीमा समूहको एक सय ६८, निर्जीवन बीमा समूहको तीन सय ४९, उत्पादनको ३१, अन्यको २५ र लगानी समूहको शेयर झण्डै दुई अङ्कले बढेको छ ।

बुधवार दुई सय नौ कम्पनीका एक करोड १२ लाख २८ हजार कित्ता शेयर ६ अर्ब १६ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट विकास बैंकको ३६ करोड रुपैयाँको शेयर किनबेच भयो ।

बुधवार पाँच कम्पनीको शेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि रैराङ र युनाइटेड मर्दी हाइड्रो तथा बोटलर्स नेपाल कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।

बुधवार नेप्सेको कारोबार व्यवस्थापन प्रणाली टीएमएसमा समस्या देखिएकाले दिउँसो चार बजेसम्म कारोबार अवधि बढाइएको थियो ।

प्रतिक्रिया दिनुहोस