२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक सेवा आयोगलाई शिक्षामन्त्रीले दबाब दिएको भन्‍दै कांग्रेसको आपत्ति

अ+ अ-

काठमाडौँ । शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति सिफारिसलाई परिवर्तन गर्न शिक्षामन्त्रीले समितिका अध्‍यक्ष तथा सदस्‍यलाई पटक-पटक दबाब दिएको भन्‍दै नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।

कांग्रेस शिक्षा विभागका सचिव डा।कृष्णप्रसाद पौडेलद्वारा आन एक विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्‍वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहेको छनोट समितिले गरेको सिफारिसलाई नेपाल सरकारका शिक्षामन्त्रीले पटक पटक पदाधिकारी सिफारिस समितिका अध्‍यक्ष तथा सदस्‍यहरुलाई दबाब दिएकोमा नेपाली कांग्रेस शिक्षा विभागको गम्भीर ध्‍यानाकर्षण भएको छ बताएका छन् ।

यसका साथै कांग्रेसले शिक्षा ऐन २०२८ र शिक्षक सेवा आयोग नियमावली २०५७ बमोजिम शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति प्रक्रियालाई निशर्त टुंगोमा पुर्‍याउन माग गरेको छ ।

यसअघि शिक्षक सेवा आयोग (नवौ संशोधन) नियमावली, २०७१ अनुसार आयोगका पदाधिकारीको सिफारिस गर्न लोक सेवा आयोगका अध्‍यक्षको अध्‍यक्षतामा त्रिभुवन विश्‍वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्‍य रहेको छनोट समितिले २०७७ कार्तिक २२ गते आयोगको अध्‍यक्षमा मधुप्रसाद रेग्मी, सदस्‍यमा डा। डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस