काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अगाडि बैठक सुरु भएको हो।
आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरुमाथि छलफल तथा निर्णयसँगै केही नियुक्तीहरु पनि हुनसक्ने वालुवाटार स्रोतले जनाएको छ ।