२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको सभापति वा उपसभापतिमध्ये एक पदमा महिला अनिर्वाय हुनुपर्ने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय महिला विभागले केन्द्रदेखि स्थानीय तहसम्म पार्टीका सभापति वा उपसभापतिमध्ये एक पदमा अनिवार्य महिला राख्न माग गरेको छ।

फागुन २९ र चैत १ गते दुई दिनसम्म सञ्चालित बागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा महिला विभागले हरेक ठाउँमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने भन्दै पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहमा महिलालाई नेतृत्वमा राख्न माग गरिएको हो ।

बागमती प्रदेशस्तरीय महिला भेलापछि विभागकी सचिव लक्ष्मी खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उपसभापतिमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने जोडदार माग गर्दछ ।’

कांग्रेस वडादेखि केन्द्रसम्मको सबै तहका समिति र संसदीय समितिमा एक तिहाइ महिला पदाधिकारी अनिवार्य राख्न पनि विभागले माग गरेको छ। महिला हिंसा, बलात्कारलगायत जघन्य अपराधमा संलग्नलाई कानूनको कठघरामा उभ्याउनसमेत विभागको माग छ।

प्रतिक्रिया दिनुहोस