२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली सरकारलाई सत्ताबाट हटाउने हो, सहकार्य र सहयात्राको कुरै छैन : अध्यक्ष यादव

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग कुनै पनि किसिमको सहकार्य र सहयात्रा हुन नसक्ने स्पष्ट पारेका छन् ।

आज (बुधबार) संसद बैठकबाट बाहिरिने क्रममा अध्यक्ष यादवले आफूहरु संघीयता र लोकतान्त्रिक गणतन्त्र पक्षधरसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । ओली नेतृत्वको वर्तमान सरकारलाई सत्ताबाट हटाउने आफ्नो पार्टीको मूल ध्यये रहेको बताउँदै उनले भने, ‘ओलीसँग सहकार्य त के सहयात्रा समेत हुँदैन ।’

उनले मधेसका मुद्दालाई हल गर्ने र संविधान संशोधनलाई अगाडि बढाउने शक्तिसँग सहकार्य गर्ने बताएका छन् । ‘लोकतन्त्रको रक्षाका लागि, संघीय गणतन्त्रका रक्षाका लागि, संघीयता पक्षधर शक्तिहरुसँग सहकार्य गर्न सक्छौं । जसले हाम्रा मधेसका मुद्दाहरुलाई समर्थन गर्दछ । संविधान संशोधनलाई अगाडि बढाउँछ । त्यस्ता शक्तिहरुसँग सहकार्य गर्ने हो ।’

अध्यक्ष यादवले थपे, ‘त्यो शक्ति भनेको नेकपा एमाले होइन् । त्यो विगतदेखि हामीले अहिलेसम्म जाँचपरक टेस्ट गरेर व्यवहारमा हेरिसकेका छौं । अहिलेको सरकारसँग कुनै किसिमको सहकार्य, सहयात्रा हुनै सक्दैन ।’

प्रतिक्रिया दिनुहोस