२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौसम : उपत्यकाको तापक्रम ८.८ डिग्री सेल्सियस

अ+ अ-

काठमाडौँ । आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस रहेको छ । बिहान साढे ६ बजेको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको हो ।

काठमाडौँमा दिउँसो १८–२० डिग्री सेल्सियस तापक्रम पुग्ने अनुमान गरिएको छ। आज विहान काठमाडौँ उपत्यकामा बदली रहेको र दिउँसो आंशिक बदली रहने छ । बादल लाग्ने र घाम लागे क्रम चलिरहने मौसमविद्को भनाइ छ ।

यस्तै तराईमा बाक्लो हुस्सु र कुहिरोका कारण सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने भन्दै सचेत रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज दिउँसो प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशको विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरोसमेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्क हुन सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस