काठमाडौँ । नेपाल प्रहरीका ३० जना उपरीक्षक(एसपी) र ६९ जना प्रहरी नायब उपरीक्षक(डिएसपी) हरुको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार एसपी र डिएसपी गरी ९९ जना प्रहरी अधिकारीको सरुवा गरेका हुन् ।