२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ सहसचिवको सरुवा

अ+ अ-

काठमाडौँ । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयमा कार्यरत सहसचिवलाई सरुवा गरेको हो ।

प्रशासन सिँहदरवार स्रोतलाई प्राप्त विवरणअनुसार धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ पन्तलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणका कृष्ण प्रसाद आचार्यलाई वन तथा वातावरण मन्त्रालयमा र मन्त्रालयका सहसचिव मोहनदेव जोशीलाई आचार्यको ठाउँमा पठाइएको छ । शहरी विकास तथा भवन निर्माण विभागका सहसचिव चक्रवर्ती कण्ठलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको छ ।

यस्तै आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरलाई गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय र त्यहाँका राम प्रसाद घिमिरेको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस