काठमाडौँ । मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा कोभिड, प्रदेश र अन्य नियमित प्रस्तावमाथि छलफल तथा केही निर्णय हुन सक्ने बालुवाटार स्रोतले बताएको छ ।