संखुवासभामा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संखुवासभामा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान


१२ पुस २०७७, आइतबार


काठमाडौँ । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।

विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेका थिए । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको स्रोतले बतायो।

 

Tags :
प्रतिक्रिया दिनुहोस