२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग वाणिज्य संघ कर्णालीको अध्यक्षमा शाही निर्विरोध

अ+ अ-

कर्णाली । नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश समितिको अध्यक्षमा पदमबहादुर शाहीको एकल उम्मेदवारी परेको छ । शनिबार हुने महासङ्घको निर्वाचनका लागि शाहीको एकल उम्मेदवारी परेको हो ।

निर्वाचन अधिकृत विवश बस्नेतका अनुसार मनोनयन दर्ता गर्ने अन्तिम समय बिहीबार ४ः०० बजेसम्म उनीको मात्र उम्मेदवारी परेको थियो । उद्योग वाणिज्य सङ्घ सुर्खेतका पूर्व तथा कर्णाली प्रदेश समितिका निवर्तमान अध्यक्षसमेत रहेका शाहीको एकल उम्मेदवारीले पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित हुने पक्का भएको छ ।

गएको कार्यकालमा अधूरा रहेका काम पूरा गरी कर्णालीको उद्योग, पर्यटन र निजी क्षेत्रको विकासका लागि आफूले पुनः उम्मेदवारी दिएको उनले बताए । त्यस्तै एशोसिएटतर्फको उपाध्यक्षमा प्रकाश उप्रेती (सुर्खेत), कोषाध्यक्षमा सुधन श्रेष्ठ (सल्यान) र एशोसिएटतर्फको सदस्यमा सीताराम कार्की र झविन्द्र खत्री निर्विरोध निर्वाचित भएका छन् । एकल उम्मेदवारी परेका निर्वाचित भएको औपचारिक घोषणा शनिबार मात्र गरिने निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी जिल्ला-नगरको उपाध्यक्षमा भानुभक्त बराल (कालीकोट) र रज्जब अली मनियार (जुम्ला) को उम्मेदवारी परेको छ । त्यसका साथै जिल्ला-नगरको पाँच सदस्यका लागि नाङ्गेल लामा (हुम्ला), नवीन विक (सुर्खेत), कविराज कँडेल (सुर्खेत), भुवन ज्ञवाली (सुर्खेत), कर्ण खत्री रु(जाजरकोट), पहल खड्का (रुकुम पश्चिम) र कृष्ण कोइराला (दैलेख) को उम्मेदवारी परेको जनाइएको छ ।

निर्वाचन अधिकृत बस्तेका अनुसार निर्वाचनमा एशोसिएटतर्फ ४४ र जिल्ला-नगरतर्फ ११ मतदाता छन् । जिल्ला-नगरतर्फको उपाध्यक्ष र सदस्यका लागि शनिबार निर्वाचन हुने निर्वाचन समितिले बताएको छ ।

प्रतिक्रिया दिनुहोस