पुनहिलमा पर्यटकको चहलपहल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पुनहिलमा पर्यटकको चहलपहल


प्रशासन संवाददाता

७ पुस २०७७, मंगलबार


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पर्यटकीयस्थल पुनहिलमा सूर्य अवलोकन गर्न पुगेका पर्यटक र उदाउँदै गरेको सूर्य । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि रोक लगाइएको पर्यटक भ्रमण यही पुस १ गतेदेखि खुला गरिएको छ । तस्बिर : कमल खत्री/रासस

Tags :
प्रतिक्रिया दिनुहोस