२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अदालतले विघटन रोक्न सक्दैन : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले विघटन रोक्न नसक्ने बताएका छन् । सोमबार आफू निकट सांसदहरुको भेलालाई बालुवाटारमा सम्बोधन गर्दै उनले आफू बहुमत प्राप्त प्रधानमन्त्री भएकाले आफूले गरेको निर्णयमा अदालत बाधक नबन्ने बताएका हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकको सिफरिसमा राष्ट्रपति विद्या देवी भण्डारीले संसद विघटनको घोषणा पछि सरकारको सर्वत्र विरोध भइरहेका बेला प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा आफू निकटका सांसदहरुको भेला बोलाएका हुन् ।

ओलीले जनताले गर्ने निर्णय नै लोकतन्त्रमा अन्तिम निर्णय हुने भएकाले ताजा जनतामा जाने निर्णय गरिएको बताए । भेलामा सम्बोधन गर्दै उनले भने, ‘लोकतन्त्रमा जनताले नै गर्ने निर्णय अन्तिम हुने भएकाले जनताकहाँ जाने निर्णय गरिएको हो ।’

ओलीले आफूलाई घेराबन्दीमा पार्न लागिएकाले बाध्यात्मक अवस्थामा यस्तो निर्णय लिनुपरेको बताएका छन् । उनले भनेका छन्, ‘संवैधानिक व्यवस्थाअनुसार हो कि होइन भन्ने विश्वको उदाहरण पनि हेर्नुपर्ने हुन्छ । अदालतले के गर्छ भन्ने प्रश्नमा ६४ प्रतिशत प्राप्त प्रधानमन्त्री हुँ । त्यसैले हामीबाहेक गठजोड हुँदा पनि म बहुमतमै हुन्छु । त्यसैले अदालतले अहिले रोक्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस