राप्रपाले पनि बोलायो आकस्मिक बैठक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राप्रपाले पनि बोलायो आकस्मिक बैठक


५ पुस २०७७, आइतबार


काठमाडौँ । संसद विघटन गर्ने सरकारको निर्णयपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ। संसद विघटन गर्ने सरकारको निर्णयबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको हो।

राप्रपाले केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठक बोलाएको हो । बैठक आज ३ बजे बोलाईएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस