कांग्रेसले बोलायो पदाधिकारी बैठक « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कांग्रेसले बोलायो पदाधिकारी बैठक


५ पुस २०७७, आइतबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर शीतल निवास गएपछि कांग्रेसले बैठक पदाधिकारी बोलाएको हो ।

बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बोलाइएको हो। दिउँसो १ बजेका लासग बैठक बोलाइएको छ । बैठकमा सरकारले चालेको कदमको विरुद्ध रणनीति बनाउने नेताहरुले बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस