२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषक लक्षित मोबाइल एप ‘कृषि पथ’ सार्वजनिक

अ+ अ-

नेपालगञ्ज । आज कृषकलाई लक्षित गरी मोबाइल एप ‘कृषि पथ’ सार्वजनिक गरिएको छ । कृषकले उत्पादन गरेका कृषिउपजको सहज बिक्री वितरण, तरकारी बालीलगायत मौसमसम्बन्धी जानकारी कृषकले सो एपबाट पाउने बताइएको छ ।

साना तथा घरेलु उद्योग महासङ्घ बाँके शाखाले केयर नेपाल र बी-ग्रुपसँगको सहकार्यमा एप सार्वजनिक गरेको हो । एपको प्रयोगबारेमा बाँकेका आठवटै स्थानीय तहमा रहेका सहकारीमार्फत कृषकसम्म सूचना पुर्‍याउने गरी तयारी भइरहेको साना तथा घरेलु उद्योग महासङ्घ शाखा अध्यक्ष मधु खड्काले जानकारी दिए ।

इन्टरनेटको पहुँचमा नरहेका किसानलाई लक्षित गरी कल सेन्टरको पनि व्यवस्था गरिएको उनको भनाइ छ । बाँकेका किसानले जिल्लाको कलसेन्टर १६१६८१५२९५० मा कल गरेर एपका माध्यमबाट निःशुल्करुपमा कृषि जानकारी लिन सक्ने जनाइएको छ ।

लुम्बिनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले मोबाइल एप सार्वजनिक गर्दै प्रविधिको प्रयोग कृषिको विकास सहज हुने बताइन् । उनले विचौलियाका कारण किसानले उचित मूल्य नपाउने समस्या रहेकामा यो समस्या समाधानका लागि पनि एपले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । प्रदेश सरकारले पनि किसानलाई लक्षित गरी खजुरामा कल सेन्टर सञ्चालन गर्न लागेकाले सहकार्य र समन्वय गर्न घरेलु महासङ्घलाई मन्त्री पौडेलले आग्रह गरिन् ।

स्मार्ट कृषि गाउँ र हरित अभियानका लागि बाँकेका ८१ वडामा सहजकर्ता रहेका जानकारी दिँदै मन्त्री पौडेलले कृषकलाई लक्षित गर्दै प्रदेश सरकारले न्यून ब्याजमा ऋण दिन सकिने व्यवस्था गर्न लागेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस