२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७ वर्षकी बालिकाले उठाइन ८० किलो वजन, राखिन् विश्व कीर्तिमान(भिडियासहित )

अ+ अ-

काठमाडौँ । क्यानडाकी ७ वर्षीया बालिकाले ८० किलो तौलको बजन उठाएर विश्व कीर्तिमान कायम गरेकी छन् । सुन्दै अचम्म लाग्ला कसरी उठाउन सक्छ ७ वर्षको बच्चाले ८० किलौ तौल ? रोरी भेन उल्फत नामकी ती बालिका संसारकै सबैभन्दा बलवान बालिका नै हुन् । ७ वर्षको उमेरमा यतिधेरै तौल उठाउन अहिलेसम्म कसैले सकेको थिएन ।

रोरीलाई भारत्तोलनमा ८० किलोको डेडलिफ्ट र ६१ किलोको स्क्वाड गर्नु साँच्चीकै बच्चाको खेल जस्तो हो । साथै उनले स्न्याचमा ३२ र क्लिन एण्ड जर्कमा ४२ किलोग्राम तौल सजिलैसँग उठाइदिन्छिन् । यी बालिकाले इतिहासकै सबैभन्दा कम उमेरमा भारत्तोलनको अमेरिकी यूथ च्याम्पियनको समेत उपाधि जितेकी छिन् ।

४ फिट अग्ली रोरीले २ वर्षअघि अर्थात् ५ वर्षको उमेरदेखि नै भारत्तोलनको तालिम लिन सुरु गरेकी थिइन् । उनले २ वर्षमै कल्पना नै नगरेको कीर्तिमान कायम गरेकी छन् । हालै अमेरिकी भारत्तोलन च्याम्पियनसीप अन्तरगत ३० केजीमुनिको समूहमा अण्डर ११ र अण्डर १३ दुवै उमेर समूहमा राष्ट्रिय च्याम्पियनको उपाधि जितिन् ।

‘मलाई मजबूत बन्न मन पर्दछ, मैले जेसुकैका लागि प्रयास गर्दछु र त्यसमा सफलता पनि मिलिरहेको छ । यस क्रममा पहिले के भएको थियो र पछि के होला ? भन्ने कुरामा मेरो ध्यान जाँदैन । मैले केही पनि कुरा सोँच्दिन । मेरो दिमाग सफा राख्दछु र केवल आफ्नो काममा मात्र ध्यान राख्दछु ’ती बालिका भन्छिन् ।

रोरीका बुवा क्याभनले आफ्नी छोरी संसारकै सबैभन्दा बलियो बच्ची रहेको दाबी गरेका छन् । हाल ३ कक्षामा पढ्ने रोरी क्यानडाको राजधानी ओटावामा आफ्ना बुवाआमा तथा भाइसँग बस्छिन् । उनी हप्तामा ९ घण्टा तालिम गर्छिन्।

प्रतिक्रिया दिनुहोस