२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी निकायमा मालसामान खरिद तथा लिलामलाई व्यवस्थित गर्न सुझाव समिति गठन

अ+ अ-

काठमाडौँ । सरकारी निकायमा मालसामानको खरिद तथा लिलामलाई व्यवस्थित, प्रभावकारी एवं गुणस्तरीय बनाउनका लागि सुझाव दिन महालेखा नियन्त्रकको कार्यालयका महालेखा नियन्त्रक संयोजक रहने गरी समिति गठन गरिएको छ ।

अति विशिष्ट तथा विशिष्ट पदाधिकारीको सवारी साधनलगायत मूख्यमूख्य सामग्रीको आपूर्ति व्यवस्थापन र सहजीकरण गर्न आवश्यक देखिएको सरकारी खरिद सेवा कार्यालयको कार्य विवरण, सङ्गठन, संरचना लगायतका विषयमा सुझाव दिन महालेखा नियन्त्रक मधुकुमार मरासिनिको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको हो ।

सिंहदरवाारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा गत सोमबार बसेको सचिव स्तरीय बैठकले १५ दिन भित्र यसबारे सुझाव दिने गरी समिति गठन गर्ने निर्णय गरेको थियो । आवश्यकताअनुसार अन्य विज्ञ तथा प्रतिनिधि सुझाव समितिमा आमन्त्रित गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

समितिमा रहने अन्य सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सहसचिव, गृह मन्त्रालयका सहसचिव, अर्थ मन्त्रालयका सहसचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव, सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल र सार्वजनिक खरिद विज्ञ एक जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस