खाने तेलमा २० प्रतिशतसम्म मूल्य वृद्धि « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

खाने तेलमा २० प्रतिशतसम्म मूल्य वृद्धि


२१ मंसिर २०७७, आइतबार


काठमाडौँ । प्रशोधन उद्योगहरूले खाने तेलको मूल्य बढाएका छन् । खुद्रा व्यापार संघकाअनुशार सबैजसो खाने तेलको मूल्य १० देखि २० प्रतिशतसम्म बढेको छ।

ब्रान्डअनुसार लिटरमा १०–१२ रुपैयाँ तलमाथि भए पनि सबैजसोको मूल्य बढेको छ ।

तोरीको तेल, सूर्यमुखी तेल तथा भटमासको तेलमा मूल्य बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस