२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरुवा र समायोजन मिलाउन सहसचिवको संयोजकत्वमा ‘सरुवा बोर्ड’ गठन

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘सरुवा बोर्ड’ गठन गरेको छ ।

मन्त्रालयबाट हुने अनलाइन सरुवा र समायोजन मिलान सम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन भन्दै मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा चार सदस्यीय सरुवा बोर्ड गठन गरिएको हो ।

हरेक महिनाको २५ गतेसम्म जम्मा भएका निवेदनहरुलाई २६ औँ दिनमा बोर्डमा छलफल गरी सरुवा, समायोजन मिलान तथा जिम्मेवारी तोक्ने गरी मन्त्री स्तरीय निर्णयबाट बोर्ड गठन भएको मन्त्रालयले प्रशासन सिँहदरवार ब्युरोलाई बतायो ।

प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा गठित बोर्डमा मन्त्रालयकै सहसचिवद्वय सङ्गठन विकास महाशाखा प्रमुख र प्रशासन सुधार तथा जनशक्ति विकास महाशाखा(समायोजन) सदस्य र सम्बन्धित शाखाको शाखा प्रमुख(उपसचिव) सदस्य सचिव रहनेछन् ।

प्रतिक्रिया दिनुहोस