आज सुनको मुल्य २ सय रुपैयाले घट्यो « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

आज सुनको मुल्य २ सय रुपैयाले घट्यो


२१ मंसिर २०७७, आइतबार


सुन

काठमाडौँ । चार दिनदेखी निरन्तर बढेको सुनको मुल्य आज (आईतबार) तोलामा दुई सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आईतबार ९२ हजार ७ सय रुपैयाँ कायम गएिको हो ।

आजका लागि महासंघले तेजाबी सुनको प्रतितोला भाउ ९२ हजार ४५० रुपैयाँ तोकेको छ । चाँदीको भाउ भने प्रतितोला १२१० रुपैयाँमा यथावत छ ।

बिहे उत्तम मानिने मंसिर महिना लागेसँगै दैनिक झण्डै ३० किलो भन्दाबढीको सुनको ब्यापार रहेको महासंघको भनाई छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस