सुन्दर गुफापोखरी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुन्दर गुफापोखरी


१४ मंसिर २०७७, आइतबार


सङ्खुवासभाको चैनपुर नगरपालिका-१ मा रहेको दुई हुजार ८९० मिटर उचाइमा रहेको सुन्दर गुफापोखरी ।

मौसम खुलेसँगै मकालु हिमाल पृष्ठभूमिमा उभिएको देखिने यो पोखरी गुराँसको राजधानी तेनजुरे, मिल्के, जलजले क्षेत्रको महत्वपूर्ण पर्यटन गन्तव्य हो । तेह्रथुमको वसन्तपुर बजारबाट दुई घण्टा सवारीमा पुग्न सकिने भएकाले धरान, इटहरी, विराटनगरका आगन्तुक यो पोखरीमा धेरैै आउँछन् ।

 

तस्वीर : विराट अनुपम/रासस्

Tags :
प्रतिक्रिया दिनुहोस