२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री बादलले कुहिनो जोडेर गरे चिनियाँ रक्षा मन्त्रीको स्वागत

अ+ अ-

काठमाडौँ । चिनियाँ रक्षा मन्त्री वेइ फेङहे २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार काठमाडौँ आइपुगेका छन्।

उनलाई त्रिभुवन विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा, रक्षा मन्त्रालयका सचिव रेग्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेललगायतले स्वागत गरेका छन् ।

स्वागतका क्रममा गृहमन्त्री थापाले रक्षामन्त्री वेइसँग हात नमिलाएर कुहिनो मिलाएका थिए। यसअघि विदेशी पाहुनाको स्वागतमा हात मिलाउने प्रचलन रहे पनि आइतबार भने कोभिड९१९ का कारण गृहमन्त्री थापा र चिनियाँ रक्षा मन्त्री फेङ्हेले कुहिनो जोडेर शिष्टाचार आदानप्रदान गरेका हुन्।

अभिवादनमा कुहिनो मिलाउने चलन कोरोना भाइरस आएपछि सुरु भएको हो। हातमा कोरोना भाइरसका जीवाणु हुन सक्ने भन्दै एउटाको हातमा जीवाणु भए अर्कोमा नसरुन् भनेर संसारका अरू नेताहरूले पनि यही शैलीलाई अपनाउने गरेको देखिन्छ ।

आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस