घाम ताप्दै माउबच्चा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

घाम ताप्दै माउबच्चा


९ मंसिर २०७७, मंगलबार


चितवनको सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनमा लमतन्न परेर घाम ताप्दै गैँडाको माउबच्चा । उक्त वन दुर्लभ एक सिङ्गे गैँडाको राम्रो बासस्थान बनेको छ । हात्ती सफारी गरेर हेर्न जान सकिन्छ ।

तस्वीर : नारायण ढुङगाना, रासस

Tags :
प्रतिक्रिया दिनुहोस