प्रधानमन्त्री ओली ताप्लेजुङ्गमा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री ओली ताप्लेजुङ्गमा


८ मंसिर २०७७, सोमबार


ताप्लेजुङ्ग । प्रधानमन्त्री केपी शर्मा ओली हिमाली जिल्ला ताप्लेजुङ्ग पुगेका छन् । जिल्लाको फक्तालुङ्ग गाउपालिकास्थित धुन्सामा प्रधानमन्त्री ओलीले आज स्वास्थ्य शिविरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले चीनको सीमाक्षेत्रमा पर्ने ताप्लेजुङ्गस्थित ओलाङचुङ्ग गोलामा रहेको वि ओ पि को हवाइ निरिक्षणसमेत गरेका छन्। प्रधानमन्त्रीओली आजै इलाममा आयोजना गरिने कार्यक्रममा सरिक हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस