बागमती प्रदेश लोक सेवाद्वारा सहायक चौथोमा विज्ञापन(सूचनासहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बागमती प्रदेश लोक सेवाद्वारा सहायक चौथोमा विज्ञापन(सूचनासहित)


८ मंसिर २०७७, सोमबार


काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले सहायक चौथो तहका लागि विज्ञापन गरेको छ ।

प्रदेश लोक सेवाको वार्षिक पदपूर्ति तालिकाअनुसार चौथो तहका लागि दरखास्त आव्हान गरेको हो ।

सम्बन्धित समाचार : बागमती प्रदेश लोक सेवाले भोलि ठुलो सङ्ख्यामा विज्ञापन गर्दै

प्रदेश लोक सेवाले प्रदेश मन्त्रालय तथा स्थानीय तहका लागि विज्ञापन माग गरेको हो ।

विज्ञापन :

Tags :
प्रतिक्रिया दिनुहोस